शेरे लाई अल्छि लागे को बेला बाउ सग ”
शेरे : बुवा एक ग्लास पानि लीएर दिनु त
बुवा : आफै लिएर खा ..
शेरे : plz .. बुवा दिनु न .
बुवा : फेरी माग त एक थपड भेटछस .
‘
‘
‘
‘
‘
‘
शेरे : थपड हान्नु आउदा पानि पनि लिएर आउनु होला
शेरे : बुवा एक ग्लास पानि लीएर दिनु त
बुवा : आफै लिएर खा ..
शेरे : plz .. बुवा दिनु न .
बुवा : फेरी माग त एक थपड भेटछस .
‘
‘
‘
‘
‘
‘
शेरे : थपड हान्नु आउदा पानि पनि लिएर आउनु होला