एक्काईसौँ शताब्दीका केटा केटीहरु
——————————————-
हजुरबा: नाती…..दुध कहँ बाट आउँछ ?
नाती: दुध प्लास्टिकको प्याकेटबाट आउँछ हजुरबा !
बुबा: गुलाफ कहाँ पाइन्छ छोरी ?
छोरो: गुलाफ…..औषधी पसल र स्वास्थ्य केन्द्रमा पाइन्छ डेडी !अर्को गुलाफ हो भने boy frnd ले खै का बाट ल्याउछ था भएन त!!
बाबु: हनुमान कसरी उडेर लंकामा आगो लगाए बाबु ?
छोरो: हाइड्रोजन ग्याँस भरेका थिए होला नि !
बाबु: बनबास जानेबेलामा रामले भरतलाई किन जुत्ता किन दिए होला ?
छोरो: हिड्नेबेलामा बोर गर्यो भने, रामले मात्र हैन, जस्ले पनि जुत्तै जुत्ताले हान्छन् नि !
बाबु: माउन्ट एभरेष्टको हाइट कति छ बाबु ?
छोरो: क्वाटरको कि, हाफको कि फुल बोतलको भन्नु ड्याड ?
बाबु: हाम्रा पुर्खाहरु खुकुरी र ढालका भरमा शत्रुसँग लडेका थिए, तैले देखेको छस् ढाल र खुकुरी ?
छोरो: खुकुरी चुरोट हजुर नै तान्नु हुन्छ, कैले काही नहुँदा मै पनि त्य्सैले काम चलाउछु, ढाल चाहीँ….भन्दिन…क्या unique question गरेको हौ सुड्डो ले पनि यार !!! :p