धुर्मुसले कपडा पसल
खोलेछ ।
पसलमा ग्राहकको भिडभ
थियो । धुर्मुसलाई
भ्याई नभ्याई थियो ।
कपडा नाप्दै च्यात्दै
गरिराथ्यो । अकस्मात
दाह्री बुढो आएछ र एक
झापड हानेछ र
भनेछः तलाई कुकुर आफु
सुतेको तन्ना पनि च्यातिस
होइन ।
धुर्मुसले
सपना पो देखिराको रैछ!
खोलेछ ।
पसलमा ग्राहकको भिडभ
थियो । धुर्मुसलाई
भ्याई नभ्याई थियो ।
कपडा नाप्दै च्यात्दै
गरिराथ्यो । अकस्मात
दाह्री बुढो आएछ र एक
झापड हानेछ र
भनेछः तलाई कुकुर आफु
सुतेको तन्ना पनि च्यातिस
होइन ।
धुर्मुसले
सपना पो देखिराको रैछ!