केटा: आज राति तिमीलाई
सपनिमा देखेको थिए।
.
केटि: ए होर अनि के भयो त?
.
केटा: तिमी एउटा बसमा
यात्रा गरिरएको थियो अचानक
बष एउटा बिर बाट खस्यो र
खोलामा पुग्यो मानिस हरू
आफ्नो ज्यान जोगाउन पोडि
खेल्दै बहिर निस्कन थाले त्यहि
भिडमा तिमी चै कसैलाई
खोजि रहेको थिऔ।
.
केटि: मैले तिमीलाई खोज्या
होला हैन....??
.
.
केटा: हैन तिमी बसको
खलासि लाई खोजि रहेको
थिएउ,तिमीलाई खलासिले 2
रूपैया फिर्ता गर्नु थियो।
मोरल: केटि हरू आफ्नो 1
रूपैया पनि छौड्दैनन।
सपनिमा देखेको थिए।
.
केटि: ए होर अनि के भयो त?
.
केटा: तिमी एउटा बसमा
यात्रा गरिरएको थियो अचानक
बष एउटा बिर बाट खस्यो र
खोलामा पुग्यो मानिस हरू
आफ्नो ज्यान जोगाउन पोडि
खेल्दै बहिर निस्कन थाले त्यहि
भिडमा तिमी चै कसैलाई
खोजि रहेको थिऔ।
.
केटि: मैले तिमीलाई खोज्या
होला हैन....??
.
.
केटा: हैन तिमी बसको
खलासि लाई खोजि रहेको
थिएउ,तिमीलाई खलासिले 2
रूपैया फिर्ता गर्नु थियो।
मोरल: केटि हरू आफ्नो 1
रूपैया पनि छौड्दैनन।