बाउले एउटा रोबोट किनेर ल्याएछ ।
झुठो बोलेको थाहा पाउने रोबोट।
झुठो थाहा हुने बित्तिकै रोबोटले एक झापड
हान्दो रहेछ।
राती खाना खाने बेला भयो।
बाउ: छोरा आज तँ कहाँ गएको यति बेला सम्म?
छोरो: रमेशको घरमा पढ्न।
रोबोटले एक झापु हान्यो।
छोरो: होइन, रिताको घरमा थिँए।
रोबोटले अर्को झापु हान्यो तिरिमिरी हुने
गरी।
छोरो:सरी! रितासँग फिल्म हेर्न गएको थिँए।
बाउ: गधा! तेरो उमेरमा म कुनै केटीसँग
त्यसरी फिल्म हेर्न गइन।
रोबोटले अर्को झापड बाउलाई हान्यो।
आमा:
हा हा हा यो चाँही पक्का तपाईंको छोरो हो
रोबोटले अर्को झापड आमालाई हिर्कायो!
<<Back Next>>
झुठो बोलेको थाहा पाउने रोबोट।
झुठो थाहा हुने बित्तिकै रोबोटले एक झापड
हान्दो रहेछ।
राती खाना खाने बेला भयो।
बाउ: छोरा आज तँ कहाँ गएको यति बेला सम्म?
छोरो: रमेशको घरमा पढ्न।
रोबोटले एक झापु हान्यो।
छोरो: होइन, रिताको घरमा थिँए।
रोबोटले अर्को झापु हान्यो तिरिमिरी हुने
गरी।
छोरो:सरी! रितासँग फिल्म हेर्न गएको थिँए।
बाउ: गधा! तेरो उमेरमा म कुनै केटीसँग
त्यसरी फिल्म हेर्न गइन।
रोबोटले अर्को झापड बाउलाई हान्यो।
आमा:
हा हा हा यो चाँही पक्का तपाईंको छोरो हो
रोबोटले अर्को झापड आमालाई हिर्कायो!
<<Back Next>>