एउटा इन्जिनियर मरेछ…अनि चित्रगुप्त
कहाँ पुगेछ । यमराजकोमा पेशी भएर
उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने
भएछ । विचरा के गरोस्…पुगेछ नर्कमा ।
त्यहाँ यमराजले उसको पापको हिसाब किताब
गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर
फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् ।
त्यो पनि स्वीकार गरेछ उसले..
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले
भनेछ..”हजुर मलाइ फाँसीमा मज्जाले
झुन्ड्याउनुस्.. तर यो फाँसीको मञ्चको डिजाइन
मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु
होला “
यमराजलाइ अचम्म लागेछ…अनि ल गर न त भनेर
छोडिदिएछ…
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ…
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ.. “तँ
अरू के के गर्न सक्छस्?’
इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक
महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ ।
एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा…
गज्जबको भएछ । तर यस्तो राम्रो नर्क
इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ
फोन लगाएछ ” कुरा के भयो भने
ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ…
उसलाइ फिर्ता पठाउनु पर्यो “
यमराजः नचाहिने कुरा…म पठाउँदिन..जे गर्न
सक्छस् गर…
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकह ाँ…
यमराजः हाल् हाल्…मलाइ बाल मतलब..तैले
मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्??
ति जम्मै त म कहाँ छन
कहाँ पुगेछ । यमराजकोमा पेशी भएर
उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने
भएछ । विचरा के गरोस्…पुगेछ नर्कमा ।
त्यहाँ यमराजले उसको पापको हिसाब किताब
गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर
फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् ।
त्यो पनि स्वीकार गरेछ उसले..
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले
भनेछ..”हजुर मलाइ फाँसीमा मज्जाले
झुन्ड्याउनुस्.. तर यो फाँसीको मञ्चको डिजाइन
मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु
होला “
यमराजलाइ अचम्म लागेछ…अनि ल गर न त भनेर
छोडिदिएछ…
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ…
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ.. “तँ
अरू के के गर्न सक्छस्?’
इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक
महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ ।
एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा…
गज्जबको भएछ । तर यस्तो राम्रो नर्क
इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ
फोन लगाएछ ” कुरा के भयो भने
ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ…
उसलाइ फिर्ता पठाउनु पर्यो “
यमराजः नचाहिने कुरा…म पठाउँदिन..जे गर्न
सक्छस् गर…
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकह ाँ…
यमराजः हाल् हाल्…मलाइ बाल मतलब..तैले
मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्??
ति जम्मै त म कहाँ छन