तेरो नाम भन !
फुच्चे: AA सर !
पुलिस: के हो यो AA भनेको?
फुच्चे: Alone Adhikari सर !!
पुलिस : घर कहाँ हो?
फुच्चे: BB सर......
पुलिस: BB ?
फुच्चे: BudhaBare सर !
.
पुलिस: ए, ए!
अनि तेरो Habit कस्तो त हँ ?
फुच्चे: CC सर !
पुलिस: CC ??
फुच्चे: Chak Chake सर !
पुलिस: अनि तैले तेस्लाई
कसरी कुटिस ?
फुच्चे: DD सर.........
पुलिस: DD मतलब ?
फुच्चे: Dhobi Dhulai सर!
पुलिस: अनि तैले EE चै कहाँबाट
सिकिस??
फुच्चे: EE भन्नाले?
पुलिस: Esto Esto
बोल्नलाई ?
फुच्चे: JKD बाट
सर! पुलिस: फेरी यो के हो JKD? ??
फुच्चे: Jokes ko Duniya बाट सर!!
पुलिस: नसकिने भयो तलाई जा एक
चोटिलाई छोडिदीएँ !
फेरी यस्तो गरिस भने KK खालास !
फुच्चे: कस्तो KK सर ?
पुलिस: Kukur Kutaai खालास !
फुच्चे (पर पुगेर): "TT
सर!"
पुलिस: 'Thanks Tapailai'
भनेको ?
फुच्चे: हैन सर!
.
पुलिस: अनि के त ?
फुच्चे हातमा चप्पल भिरेर..Tero
Tauko सर !
फुच्चे टाप !
Police ShoCked !! Fucche RockEd ...
फुच्चे: AA सर !
पुलिस: के हो यो AA भनेको?
फुच्चे: Alone Adhikari सर !!
पुलिस : घर कहाँ हो?
फुच्चे: BB सर......
पुलिस: BB ?
फुच्चे: BudhaBare सर !
.
पुलिस: ए, ए!
अनि तेरो Habit कस्तो त हँ ?
फुच्चे: CC सर !
पुलिस: CC ??
फुच्चे: Chak Chake सर !
पुलिस: अनि तैले तेस्लाई
कसरी कुटिस ?
फुच्चे: DD सर.........
पुलिस: DD मतलब ?
फुच्चे: Dhobi Dhulai सर!
पुलिस: अनि तैले EE चै कहाँबाट
सिकिस??
फुच्चे: EE भन्नाले?
पुलिस: Esto Esto
बोल्नलाई ?
फुच्चे: JKD बाट
सर! पुलिस: फेरी यो के हो JKD? ??
फुच्चे: Jokes ko Duniya बाट सर!!
पुलिस: नसकिने भयो तलाई जा एक
चोटिलाई छोडिदीएँ !
फेरी यस्तो गरिस भने KK खालास !
फुच्चे: कस्तो KK सर ?
पुलिस: Kukur Kutaai खालास !
फुच्चे (पर पुगेर): "TT
सर!"
पुलिस: 'Thanks Tapailai'
भनेको ?
फुच्चे: हैन सर!
.
पुलिस: अनि के त ?
फुच्चे हातमा चप्पल भिरेर..Tero
Tauko सर !
फुच्चे टाप !
Police ShoCked !! Fucche RockEd ...