शेरे पेप्सी छेउमा राखेर उदास
मुडमा बसेको थियो
.
साथी आएर
पेप्सी खाइदियो अनि सोध्यो,
शेरे “त किन
उदास भएर बसेको यार….”?? .
शेरे : आजको दिन सारै
खराब रहेछ यार
बिहान GF संग झगडा भयो
फेरी बाटोमा bike बिग्रियो तेइ भएर
अफिस पुग्न ढिलो भयो
हाकिम रिसाएर जागिरबाट
निकाल्दियो आत्मा हत्या
गर्नु परो भनेर पेप्सीमा बिष
हालेर खान लागेको त्यो पनि तैले
खाइदिस
<<Back Next>>
मुडमा बसेको थियो
.
साथी आएर
पेप्सी खाइदियो अनि सोध्यो,
शेरे “त किन
उदास भएर बसेको यार….”?? .
शेरे : आजको दिन सारै
खराब रहेछ यार
बिहान GF संग झगडा भयो
फेरी बाटोमा bike बिग्रियो तेइ भएर
अफिस पुग्न ढिलो भयो
हाकिम रिसाएर जागिरबाट
निकाल्दियो आत्मा हत्या
गर्नु परो भनेर पेप्सीमा बिष
हालेर खान लागेको त्यो पनि तैले
खाइदिस
<<Back Next>>