धुर्मुसे राती उठेर सु सु गर्न गएछ ।
फर्केर आएर बाउलाई सोधेछ ।
धुर्मु : बा" हाम्रो toiletको ढोका के भयको हो नि ?
दार्हि बुढा : के भएको छ र ??
धुर्मु : ढोका खोल्यो कि बत्ती बल्छ,
ढोका बन्द गर्यो बत्ती निभ्छ भन्या ...
दार्हि बुढो : ""कुकुरको सन्तान ""
फेरी आज
पनि फ्रिजमा पिसाब फेरेर आइस्.... :P
By: Tinte Baaje
<<Back Next>>
फर्केर आएर बाउलाई सोधेछ ।
धुर्मु : बा" हाम्रो toiletको ढोका के भयको हो नि ?
दार्हि बुढा : के भएको छ र ??
धुर्मु : ढोका खोल्यो कि बत्ती बल्छ,
ढोका बन्द गर्यो बत्ती निभ्छ भन्या ...
दार्हि बुढो : ""कुकुरको सन्तान ""
फेरी आज
पनि फ्रिजमा पिसाब फेरेर आइस्.... :P
By: Tinte Baaje
<<Back Next>>