इन्डियन scientist हरुले 2 वटा कुकुरमा टेस्ट गरेछन्
पहिले त्येसको एउटा खुट्टा काटे छन र त्येस पछि हिड्न भनेछन र कुकुर हिडे छ
त्येस्पछी दोस्रो खुट्टा काटेर हिड्न भने छन् र त्येस पछी पनि बिचरा कुकुर हिडेछ ..
फेरी पनि तेस्रो खुट्टा काटेछन त्येस पछी पनि हिड्न भने छन् तर यो पटक कुकुर हिडेनछ ...
र इन्डियन scientist हरुले यो निचोड निकालेछन् कि कुकुरको तिन ओटा खुट्टा काटे पछि कान नसुन्ने रैछ ...
<<Back Next>>