खुरापाती हाकिम (सेक्रेटरीसँग) : म
र
तिमी एक
हफ्ताको लागि लन्डन जादैछौँ ।
त्यहाँ गएर
रमाइलो गर्नु पर्छ ।
सेक्रेटरी आफ्नो लोग्ने शेरेसँग
फोनमा:
आफिसको कामले म बोससँग एक
हफ्ताको लागि लन्डन
जादै छु ।
शेरे आफ्नो गर्लफ्रेंड सँग :
मेरी बुढी एक
हफ्ताको लागि बाहिर जादैछे ।
तिमी घर आउ
रमाईलो गर्नुपर्छ ।
गर्लफ्रेंड टीचर हुन्छे उसले
आफ्ना बिद्यार्थीलाई
भन्छेः आज देखि एक
हफ्ताको लागि छुट्टी । म
गाउँ जादैछु ।
खुरापाती हाकिमको छोरा त्यही स्कुलमा पढेको
।
खुरापातिको छोरो:
बाबा मेरो स्कुल एक
हफ्ताको लागि बिदा भयो म घर
आउदैछु ।
खुरापाती हाकिमले सेक्रेटरीलाई
भनेछ :
मेरो छोरो आउदैछ
एक हफ्ताको लागि भ्रमड रद्द ।
सेक्रेटरी आफ्नो लोग्ने शेरेसँग : भ्रमण
रद्द ।
शेरे आफ्नो गर्लफ्रेण्डसँग : बुढी नजाने
भई ।
तिमी यहाँ नआऊ।
गलफ्रेण्डले आफ्ना बिद्यार्थीसँग :
अब
बिदा हुदैन
। म गाउ जान नपर्ने भो ।
खुरापतिको छोरो: बाबा पढाइ हुने
भो । म घर
आउदिन ।
खुरापाती हाकिम सेक्रेटरीसँग :
मेरो छोरो नआउने भो । अब
फेरी लन्डन गएर
रमाइलो गर्ने ।
.
.
अब कती लेख्नु फेरी शुरु देखिकै
कुरा,,,,,,,,,,,
र
तिमी एक
हफ्ताको लागि लन्डन जादैछौँ ।
त्यहाँ गएर
रमाइलो गर्नु पर्छ ।
सेक्रेटरी आफ्नो लोग्ने शेरेसँग
फोनमा:
आफिसको कामले म बोससँग एक
हफ्ताको लागि लन्डन
जादै छु ।
शेरे आफ्नो गर्लफ्रेंड सँग :
मेरी बुढी एक
हफ्ताको लागि बाहिर जादैछे ।
तिमी घर आउ
रमाईलो गर्नुपर्छ ।
गर्लफ्रेंड टीचर हुन्छे उसले
आफ्ना बिद्यार्थीलाई
भन्छेः आज देखि एक
हफ्ताको लागि छुट्टी । म
गाउँ जादैछु ।
खुरापाती हाकिमको छोरा त्यही स्कुलमा पढेको
।
खुरापातिको छोरो:
बाबा मेरो स्कुल एक
हफ्ताको लागि बिदा भयो म घर
आउदैछु ।
खुरापाती हाकिमले सेक्रेटरीलाई
भनेछ :
मेरो छोरो आउदैछ
एक हफ्ताको लागि भ्रमड रद्द ।
सेक्रेटरी आफ्नो लोग्ने शेरेसँग : भ्रमण
रद्द ।
शेरे आफ्नो गर्लफ्रेण्डसँग : बुढी नजाने
भई ।
तिमी यहाँ नआऊ।
गलफ्रेण्डले आफ्ना बिद्यार्थीसँग :
अब
बिदा हुदैन
। म गाउ जान नपर्ने भो ।
खुरापतिको छोरो: बाबा पढाइ हुने
भो । म घर
आउदिन ।
खुरापाती हाकिम सेक्रेटरीसँग :
मेरो छोरो नआउने भो । अब
फेरी लन्डन गएर
रमाइलो गर्ने ।
.
.
अब कती लेख्नु फेरी शुरु देखिकै
कुरा,,,,,,,,,,,