सेरेको घर्को कुखुराको पोथी बिर्खेको घर्मा गयेर
अन्दा पारेछ !
बिर्खे :- यो अन्दा मेरो हो!
सेरे:- हैन यो मेरो कुखुराले पारेको अन्दा पनि मेरै
हुन्छ !
बिर्खे :-ल ठिक छ त्यसो भए एक
अर्काको बुढी लाई कस्ले बढी किस गर्ने
अन्डा नि उसैको हुन्छ?
सेरे: हुन्छ
त्यस् पछि सेरेले आधा घन्टा लामो किस गरेछ!
बिर्खेको बुढी लाई
बिर्खे :- अब म गर्छु तेरि बुढी लाई एक
घन्टा लामो किस
सेरे: लु भो पर्दैन बरु त्यो अन्डा तेरै
भयो लैजा! ..........
अन्दा पारेछ !
बिर्खे :- यो अन्दा मेरो हो!
सेरे:- हैन यो मेरो कुखुराले पारेको अन्दा पनि मेरै
हुन्छ !
बिर्खे :-ल ठिक छ त्यसो भए एक
अर्काको बुढी लाई कस्ले बढी किस गर्ने
अन्डा नि उसैको हुन्छ?
सेरे: हुन्छ
त्यस् पछि सेरेले आधा घन्टा लामो किस गरेछ!
बिर्खेको बुढी लाई
बिर्खे :- अब म गर्छु तेरि बुढी लाई एक
घन्टा लामो किस
सेरे: लु भो पर्दैन बरु त्यो अन्डा तेरै
भयो लैजा! ..........