शेरेको श्रीमती बेहोस भईछे
शेरेलाई मरेजस्तो लागेछ र
जलाउनको लागि लादै थियो
बाटोमा अचानक एउटा खम्बामा
उसको श्रीमतीको शरीर ठोकिन्छ
र होसमा आउछे
अनी शेरेले घरनै फर्काउछ
.
.
.
.
एक बर्ष पछी उसको श्रीमती साच्चै नै मर्छे ।
अनी सबैजना राम-नाम सत्य हो भन्दै
जलाउन लादै गर्दा शेरेको मुखमा एउटै कुरा झुन्डी रहेको थियो ।
.
.
.
खम्बा चाँही जोगाओ है ।
खम्बा चाँही जोगाओ है ।
=========================================
<<Back Next>>