डाक्टरले पगललाई सोध्यो :- यो के हो? पगल:- यो मैले लेखेको ५०० पेज को किताब हो।।। डाक्टर- ५०० पेज मा के लेखिस त्यस्तो? पगल: 1st पेज मा १ राजा घोडा मा चढेर जंगल गएछ, अनी last पेज मा त्यो राजा जंगल पुगेछ।। डाक्टर- तेसो भए साले!! बिचको ४९८ पानामा के लेखिस त? पगल- तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक | |