एउटी महिला हातमा ठुलो हम्बर बोकेर
आफ्नी छोरी पढ्ने स्कुलको हेड़ मास्टर
संग रिसाउदै भन्न थालिन…
मेरो छोरीको कक्षा कोठा कुन हो ??
:
:
हेड मास्टर: के भयो बहिनी ?
शान्त हुनुस,वास्तविक कुरा के हो ?
हामीलाई भन्नुस…
यसरी आबेसमा न आइ हस्ल्नुस,
जे पनी हुन सक्छ !
:
;
महिला: आज 5 दिन भयो सधै मरो
छोरीको फरक च्यातिएको हुन्छ,
अनि जहिले पनी रगताम्य भएर घर आउछे !
:
:
:
:
मास्टर निरास हुदै: कुन बदमास हो त्यो ?
भन्नुस हामी आफै कारबाही गर्छौ,
:
:
:
:
महिला: त्यो मेरो छोरी बस्ने बेन्च
तेसमा एउटा किलो ठाडो परेर निस्केको
छ रे, हो तेही भएर
आज म आफै ठोक्छु
हा हा हा तेसका बाजे त…
के के न होला भनेको त | :D
By: Suraj Neupane
आफ्नी छोरी पढ्ने स्कुलको हेड़ मास्टर
संग रिसाउदै भन्न थालिन…
मेरो छोरीको कक्षा कोठा कुन हो ??
:
:
हेड मास्टर: के भयो बहिनी ?
शान्त हुनुस,वास्तविक कुरा के हो ?
हामीलाई भन्नुस…
यसरी आबेसमा न आइ हस्ल्नुस,
जे पनी हुन सक्छ !
:
;
महिला: आज 5 दिन भयो सधै मरो
छोरीको फरक च्यातिएको हुन्छ,
अनि जहिले पनी रगताम्य भएर घर आउछे !
:
:
:
:
मास्टर निरास हुदै: कुन बदमास हो त्यो ?
भन्नुस हामी आफै कारबाही गर्छौ,
:
:
:
:
महिला: त्यो मेरो छोरी बस्ने बेन्च
तेसमा एउटा किलो ठाडो परेर निस्केको
छ रे, हो तेही भएर
आज म आफै ठोक्छु
हा हा हा तेसका बाजे त…
के के न होला भनेको त | :D
By: Suraj Neupane