गर्मीको बेलामा एकजना कन्जुसको घरमा एउटा पाउना आएछ
।
कन्जुस :- चिसो पिउने कि तातो ?
पाहुना :- चिसो..
कन्जुस :- पानी पिउने कि पेप्सी ??
पाहुना :- पेप्सी..
कन्जुस :-गिलासमा पिउने कि बोत्तलमै??
पाहुना :-गिलासमा
कन्जुस :- स्टिलको गिलासमा पिउने
कि सिसाको गिलासमा ??
पाहुना :- सिसाको गिलासमा
कन्जुस :-फुल
बुट्टा भरेको कि सादा गिलासमा ??
पाहुना:-फुलबुट् टा भरेको गिलासमा
कन्जुस :- sorry यार
फुलबुट्टा भरेको गिलास त
हाम्रो घरमा छैन पछी कुनै बेला भयछ भने
पेप्सी पिउला ,,,अहिले लाई स्टिलकै
गिलासमा भय
पनि पानी पियर जाउ ल..
By: Tinte Baaje
।
कन्जुस :- चिसो पिउने कि तातो ?
पाहुना :- चिसो..
कन्जुस :- पानी पिउने कि पेप्सी ??
पाहुना :- पेप्सी..
कन्जुस :-गिलासमा पिउने कि बोत्तलमै??
पाहुना :-गिलासमा
कन्जुस :- स्टिलको गिलासमा पिउने
कि सिसाको गिलासमा ??
पाहुना :- सिसाको गिलासमा
कन्जुस :-फुल
बुट्टा भरेको कि सादा गिलासमा ??
पाहुना:-फुलबुट् टा भरेको गिलासमा
कन्जुस :- sorry यार
फुलबुट्टा भरेको गिलास त
हाम्रो घरमा छैन पछी कुनै बेला भयछ भने
पेप्सी पिउला ,,,अहिले लाई स्टिलकै
गिलासमा भय
पनि पानी पियर जाउ ल..
By: Tinte Baaje