एक पटक एउटा प्लेन दुर्घटना भएछ दुर्भाग्य बस त्यस प्लेनमा सवार सबै
यात्रुको मृत्यु भएछ तर भाग्य बसत्यस प्लेनमा यात्रा गरि रहेको एउटा बाँदर
भने बच्न सफल भएछ र त्यो बाँदर निकैनै इन्टेलिजेन्ट पनि रहेछ उसले
मानिसको भाषा बुजेर जवाफ दिन सक्दो रहेछ(लेखेर) त्यसैले त्यो बाँदर संग
कुरा गर्न जाँचबुझ समिति को प्रमुख आएछ र सोधेछ
प्रमुख : प्लेन उड्दा यात्री के गर्दै थिए?
बाँदर : सिट बेल्ट बाद्दै थिए
प्रमुख : एअर होस्टेज के गर्दैथिए?
बाँदर : हेलो गुदमोर्निंग भन्दैथिए
प्रमुख : पाईलट के गर्दै थिए ?
बाँदर : सिस्टम चेक गर्दै थिए
प्रमुख : तिमि के गर्दै थियौं?
बाँदर : मेरा मान्छे हरु लाई हेर्दै थिएँ
प्रमुख : १० मिनेट पछि यात्री के गर्दै थिए?
बाँदर : नास्ता खादै थिए
प्रमुख : एअर होस्टेज के गर्दैथिए?
बाँदर : नास्ता दिदै थिए
प्रमुख : पाईलट के गर्दै थिए ?
बाँदर : प्लेन चलाउदै थिए
प्रमुख : तिमि के गर्दै थियौं?
बाँदर : खादै फाल्दै थिएँ
प्रमुख : ३० मिनेट पछि यात्री के गर्दै थिए?
बाँदर : कोहि पदै र कोहि सुतेका थिए
प्रमुख : एअर होस्टेज के गर्दैथिए?
बाँदर : मेकअप
प्रमुख : पाईलट के गर्दै थिए ?
बाँदर : प्लेन चलाउदै थिए
प्रमुख : तिमि के गर्दै थियौं?
बाँदर : चुपचाप बसीराको थिएँ
प्रमुख : दुर्घटना हुनु भन्दा अगाडी यात्री के गर्दै थिए?
बाँदर : सब सुतेका थिए
प्रमुख : एअर होस्टेज के गर्दैथिए?
बाँदर : पाइलट लाई किस गर्दै थिए
प्रमुख :पाईलट के गर्दै थिए ?
बाँदर : किस को उत्तर दिदै थिए
प्रमुख : तिमि के गर्दै थियौं?
बाँदर : प्लेन चलाउदै थिए ......
By: Saurav Baidhya