Girl-1: ओई त कस्तो केटा संग बिहे
गर्छेश ?
Girl-2: म त करोडपति केटा संग बिहे
गर्छु .
Girl-1:यदि करोडपति पाईनस भने
अनि ?
Girl-2: 50/50 लाख भयेका 2 दुई
जाना संग बिहे गर्छु.
Girl-1: 50 लाख पनि नभयेको पाईश
भने नि ?
Girl-2: 25/25 लाख भयेका 4 जाना भये
भने
पनि चल्छ काम.
पिछाडी बाट
प्वाक्क बोल्यो
शेरे:मेडम 1000 रुपया मा झरेपछी चै मलाई
उठाउनु है म
एकछिन सुत6u :D :D
गर्छेश ?
Girl-2: म त करोडपति केटा संग बिहे
गर्छु .
Girl-1:यदि करोडपति पाईनस भने
अनि ?
Girl-2: 50/50 लाख भयेका 2 दुई
जाना संग बिहे गर्छु.
Girl-1: 50 लाख पनि नभयेको पाईश
भने नि ?
Girl-2: 25/25 लाख भयेका 4 जाना भये
भने
पनि चल्छ काम.
पिछाडी बाट
प्वाक्क बोल्यो
शेरे:मेडम 1000 रुपया मा झरेपछी चै मलाई
उठाउनु है म
एकछिन सुत6u :D :D