एउटा फुच्चेले 5 रुपैयाको नोटमा 0
थपेर 50 बनाएछ र
शेरेको पसलमा गएर 45
रुपैयाको सामान किनेछ र 5
रुपैया फिर्ता मागेछ ।
शेरेले नि आफूलाई झुक्याउन
लागेको थाहा पाएछ ।
अनि यो फुच्चेलाई उल्लु बनाउछु
भनेर 50 को नोटको 0 केरेर "ला 5
रुपैया" भन्दै फिर्ता गरेछ | hehe
थपेर 50 बनाएछ र
शेरेको पसलमा गएर 45
रुपैयाको सामान किनेछ र 5
रुपैया फिर्ता मागेछ ।
शेरेले नि आफूलाई झुक्याउन
लागेको थाहा पाएछ ।
अनि यो फुच्चेलाई उल्लु बनाउछु
भनेर 50 को नोटको 0 केरेर "ला 5
रुपैया" भन्दै फिर्ता गरेछ | hehe