हिजो एउटा फेसबुकको केटि संग
Chat गरेको बबालै भयो नि यार के
बबाल भयो ल आफै हेर्नुस chat यस
प्रकार छ
Badri :-घुम्न जाम न कालिन्चोक
तिर।
Girl :- नाइ , म हिड्न सक्दिन धेरै।
Badri : किन ? एक्दमै
मोट्टि छौ कि क्या हो ?
Girl : अ , क्या था पाइदेको । Timi
Boka
.
.
.
.
.
.
.
.
.
.
.
.
Badri :- तेरै बुडा बोका तेरो दाइ
भाइ
बोका अनि तेरो काका मामा पनि बोका तेरो साखा सन्तान
सबै बोका। त चाई
बोका खोजेको बाख्री ।
.
.
.
.
.
.
Girl : मेरो मत्लब मलाई boka
(बोक). तिम्ले त अर्कै
बुझेछौ bye .
****Blocked**** *
Chat गरेको बबालै भयो नि यार के
बबाल भयो ल आफै हेर्नुस chat यस
प्रकार छ
Badri :-घुम्न जाम न कालिन्चोक
तिर।
Girl :- नाइ , म हिड्न सक्दिन धेरै।
Badri : किन ? एक्दमै
मोट्टि छौ कि क्या हो ?
Girl : अ , क्या था पाइदेको । Timi
Boka
.
.
.
.
.
.
.
.
.
.
.
.
Badri :- तेरै बुडा बोका तेरो दाइ
भाइ
बोका अनि तेरो काका मामा पनि बोका तेरो साखा सन्तान
सबै बोका। त चाई
बोका खोजेको बाख्री ।
.
.
.
.
.
.
Girl : मेरो मत्लब मलाई boka
(बोक). तिम्ले त अर्कै
बुझेछौ bye .
****Blocked**** *