शेरे :- फिल्म हेर्न जाउँ न !!
डल्ली :- नाइँ, तिमीले मलाइ छुन्छौ कि ?
शेरे :- छुन्न !!
डल्ली:- मेरो हात समात्छौ कि ?
शेरे :- समात्दिन !!
डल्ली:- मलाइ KISS गर्छौ कि ?
शेरे :- गर्दिन !
.
.
.
.
.
.
.
.
.
.
.
.
डल्ली:- त्यसो भए
आफ्नो बहिनि संग जाउ न त,
किन म संग जानु पर्यो त ?
डल्ली :- नाइँ, तिमीले मलाइ छुन्छौ कि ?
शेरे :- छुन्न !!
डल्ली:- मेरो हात समात्छौ कि ?
शेरे :- समात्दिन !!
डल्ली:- मलाइ KISS गर्छौ कि ?
शेरे :- गर्दिन !
.
.
.
.
.
.
.
.
.
.
.
.
डल्ली:- त्यसो भए
आफ्नो बहिनि संग जाउ न त,
किन म संग जानु पर्यो त ?