सेरेको छोरा भएछ हेर्नुस है अब न्वारान गर्ने दिन आयो पन्डितलाई बोलाइयो:-
नाम"अ"बाट राख्नु पर्ने भयो
सेरे छोराको नाम"अमेरीका राख्यो हेर्नुस्
हामी लगाएत पन्डित नि छक्क पर्दै सेरेलाई सोध्यौ
सेरे दाइ किन अमेरिकानै राख्ने नि??
सेरे थोरै सिर ठाडो पारे छाती अलिक फुलाएर र अलिक गर्ब र घमन्डका साथ भने:-
साले यो स्वर्थि संसारलाई म बताइदिन चाहन्छु कि अमेरीकाको बाउ म हुँ भनेर । । ।