एकदिन सरले चुरोटको असर
देखाउन ..एउटा किरालाई
चुरोटको धुवा भएको बट्टामा राखेछन..
बट्टामा राखेको एकछिन् मै
त्यो किरा मरेछ ....
अनि सरले हास्दै
बिधार्थीहरुलाई सोधेछन ।
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ
सिकेउ ??
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
सबै बिधार्थीहरु एकै स्वर मा "सर चुरोट
खायो भने पेट
को किरा मर्छ "
देखाउन ..एउटा किरालाई
चुरोटको धुवा भएको बट्टामा राखेछन..
बट्टामा राखेको एकछिन् मै
त्यो किरा मरेछ ....
अनि सरले हास्दै
बिधार्थीहरुलाई सोधेछन ।
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ
सिकेउ ??
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
सबै बिधार्थीहरु एकै स्वर मा "सर चुरोट
खायो भने पेट
को किरा मर्छ "