राम र रावण को घमासान लडाई
परि रहेको थियो .
तेसै बेला रावण ले राम
को पछाडी एउटा मान्छे
उभि राखेको देखो ......
रावण : ल म यो लडाई गर्दिन Bye
राम : के भयो ?
रावण : मलाई केहि पनि भाको छैन
Bye
राम : अरे भन्न के भयो ?
रावण : भयो यार तैले जितिस ल
सिता लाई लैजा .
राम : अरे भएको चाई के हो यार भन्न .
.
.
.
.
.
.
.
.
रावण : हे छोड यार
यस्तो सानो लडाई मा पनि राजेश
हमाल लाई बोलाइस...
परि रहेको थियो .
तेसै बेला रावण ले राम
को पछाडी एउटा मान्छे
उभि राखेको देखो ......
रावण : ल म यो लडाई गर्दिन Bye
राम : के भयो ?
रावण : मलाई केहि पनि भाको छैन
Bye
राम : अरे भन्न के भयो ?
रावण : भयो यार तैले जितिस ल
सिता लाई लैजा .
राम : अरे भएको चाई के हो यार भन्न .
.
.
.
.
.
.
.
.
रावण : हे छोड यार
यस्तो सानो लडाई मा पनि राजेश
हमाल लाई बोलाइस...