एक दीन नेपाल भरीका सबै ईन्जीनीयरहरुलाई एउटै
प्लेनमा राखीएछ ॥
:
:
सबै ईन्जीनीयर प्लेनमा आईसके पछी प्लेनको पाईलटले
भनेछन्
:
:
ल ईन्जीनीयर सापहरु यो प्लेन तपाईहरुकै
बीध्यार्थीहरुले बनाएका हुन् ॥ हामी यो प्लेनबाट
दील्ली जाँदैछौ ॥
:
पाईलटले त्यसो भन्नासाथ सबै ईन्जीनीयरहरु हतार
हतार प्लेनबाट झरेछन्
:
:
तर ईन्जीनीयर डाक्टर बाबुराम भट्टराई झरेनछन्
:
:
पाईलटले अचम्म मान्दै सोधेछन् कीन तपाईलाई
चाही डर लाग्दैन ?
:
बाबुराम भट्टराई : म मेरो बीध्यार्थीहरु
प्रती बीस्वस्त छु की यो प्लेन
:
:
:
स्टार्ट नै हुँदैन