Breaking जोक्स
पकेटमाराको ध्यान फेसनतिर.....
.
.
.
.
एक पकेटमारा सिलाई पसलमा गएर लुगा सिलाएको ध्यान पुर्वक हेरिरहेको थियो ।
सिलाई पसलेले भन्यो : के सिलाउनु थियो भाई ?
पकेटमार: केही हैन
नँया फेशनका लुगामा गोजी कँहा राखिन्छ भनेर हेरेको मात्र ।