टिचर : मैले तेरो एउटा हातमा ५ वटा लड्डु दिए अनि अर्को हातमा १० वटा लड्डु दिए भने तेरो हातमा कति वटा लड्डु हुन्छ ?
सहि हो : सर मेरो हातमा त १० वटा लड्डु नै अट्दैन |
टिचर : सोच् न सोच् तेरो बाउको के जान्छ !
टिचर : अब त्यो १०वटा लड्लु मध्ये ५ वटा मैले झिके भने कति वटा बाँकी रहन्छ ?
सहि हो : २० वटा !!
टिचर : कसरी ??
सहि हो : सोच् न सोच् तेरो बाउको चैँ के जान्छ !!