एउटा कन्डक्टर को बिहे थियो
सबै जना बिहेको रमाइलो रमिता हेरिरहेका थिए र नाचगान मा ब्यस्त थिए!!!
बिबाहको सुभ साइत हुन लागेको थियो
बेहुली लाई त्यो बेहुला कन्डक्टर को छेउमा जग्ये मा ल्याइयो
अनि बेहुला त्यो बेहुली लाई भन्यो,
अलि पर बस न एक जना पेसेन्जर अझै अट्छ यहाँ