शेरेकी गर्लफ्रैन्डले चिठी लेखी ।
.
.
.
.
'मलाई तिमी मन पर्न छोड्यो । मैले अर्कै केटो रोजेर भेटघाट पनि गरिसकेँ ।
मेरा सबै फोटो फिर्ता गरिदेउ । कृपया भेट्ने वा अन्य जवाफ लेख्ने दुख नगर्नु ।'
तब शेरेले पनि .
.
.
.
आफ्ना सबै केटी साथीहरु र साथीका पनि केटीका साथीका गरेर २५/३० वटा फोटो भेला गर्यो र गर्लफ्रैन्डको फोटो त्यसको बिचमा राखेर जवाफ पठायो - 'मैले तेरो अनुहार बिर्से । आफ्नो फोटो राख्नु र बाँकी फिर्ता गरिदिनु ।'