सदा झै दाउरे आज पनि दाउरा कात्न जङल तिर हिँड्यो ,,,
रुख मा चदेर दाउरा काट्दै थियो अचानक
बन्चरो पानी मा खस्यो ...
दाउरे अब रुन कराउन थाल्यो जति रोए पनि केही लागेन
जलदेवता प्रकट नै भएनन
अब बन्चरो पोखरी बाट आफै निकाल्ने हिसाबले दाउरे ले छिमेकी को घर बाट नै भए पनि पम्प्सेत लियेर आयो
अनि पोखरी को सबै पानी तान्न सुकाउन थाल्यो !!!
जब पानी सकियो पोखरिमा तब दाउरे ले आफ्नो बन्चरो त देख्यो
तर जलदेवता प्रकट किन नभएको पनि पत्ता लगायो
किन कि, त्यो बन्चरो ले जलदेवताको टाउको मा लागेर जलदेवता ठहरै मरेको थियो| :D