एक दिन शेरे कामको लागि अन्तर्वार्ता दिन गएछ
अन्तर्वार्ताले सोध्यो "यदि तपाई ५
मिनेटको लागि प्रधानमन्त्री हुनुभयो भने के
गर्नु हुन्छ ?"
शेरेले भन्यो "मा वाई-वाई चाउ-चाउ पकाऊछु !!"
अन्तर्वार्ताकारले सोध्यो "किन ?"
शेरेले भन्यो "५ मिनेट मा अरु के पाक्छ र ?"
अन्तर्वार्ताकारले फेरि सोध्यो "अनि तपाई
५ बर्षको लागि प्रधानमन्त्री हुनुभयो भने नि ?"
शेरेले अलि झर्किदै भन्यो "नाई !! म ५
बर्षको लागि प्रधानमन्त्री हुन्न !!"
अन्तर्वार्ताकार "किन?"
शेरेले भन्यो "५ वर्ष लगाएर
पकाएको तेती धेरी वाई-वाई चाउ-चाउ कस्ले खान सक्छ !!"