सेरे को बिवाह भएको ३
महिना मा छोरा जन्मेछ ،अनि उसले अचम्म
मान्दै
सेरे :- यार ३ महिना मा नै छोरा कसरी भयो
?
श्रीमती :- तपाइ को बिवाह भएको कती भयो
?
सेरे :-३ महिना मात्र
श्रीमती :-मेरो बिवाह भएको कती भयो ?
सेरे :- ३ महिना
श्रीमती :- छोरा कती महिना मा भयो ?
सेरे :- ३ महिना मा
श्रीमती :- सबै गरेर कती महिना भयो ?
सेरे:- ९ महिना
श्रीमती :- अनि के त गणित मा तपाइ कम्जोर
?
सेरे :- ओह ! यार हो त है ९
महिना कस्तो समय को पत्तै न भएको
महिना मा छोरा जन्मेछ ،अनि उसले अचम्म
मान्दै
सेरे :- यार ३ महिना मा नै छोरा कसरी भयो
?
श्रीमती :- तपाइ को बिवाह भएको कती भयो
?
सेरे :-३ महिना मात्र
श्रीमती :-मेरो बिवाह भएको कती भयो ?
सेरे :- ३ महिना
श्रीमती :- छोरा कती महिना मा भयो ?
सेरे :- ३ महिना मा
श्रीमती :- सबै गरेर कती महिना भयो ?
सेरे:- ९ महिना
श्रीमती :- अनि के त गणित मा तपाइ कम्जोर
?
सेरे :- ओह ! यार हो त है ९
महिना कस्तो समय को पत्तै न भएको