जङ्गल को राजा Singha सबै जनावर हरुलाइ सधै थर्काउदो रैछ,,
यो जङल को राजा को हो भन भन्दै...
एकदिन त्यसरी नै थर्काउदै जादा हात्ती भको ठाउँ मा पुगेछ अनि भनेछ
ओए हात्ती यो जङगल को राजा को हो भन भनेछ...
हात्ती चुपचाप बसेछ
सिङ्ह ले फेरि भनेछ ओए सुनिनस मैले भनेको कुरा?
हात्ती फेरि चुपचाप
सिङ्ह = ओए मा साला हात्ती भन्दैनस,तैले मलाइ चिनेको छैनस ,आज तेरो करङ नगनि छोद्दिन म पख तलाइ,,,,
अब चै हात्तिलाइ पुरै रिस उथेछ अनि आफ्नो सुद ले बतारी वरि सिङ्ह लाई बालुवामा फाल्देछ अनि
सिङ्ह = हल्का बिस्तारी उथिवरी धुलो तक्तकाउदै भनेछ
चिन्दिन भने चिन्दिन भन्नू नित हात लगाइ हाल्नु पर्छ त