एउटा FM station मा फोनबाट कसैलाई सन्देश दिने कार्यक्रम संचालन गरिएको थियो
कार्यक्रम संचालक - "Hello तपाइँलाई स्वागत छ तपाइँको आवाज अहिले नेपालका बिभिन्न जिल्लामा . . . मेगाहर्जमा र WWW. . . . . मा अनलाईनमार्फत सारा विश्वभरी सुन्न सकिन्छ आउनुस आजको कार्यक्रम सुरु गरौ फोन सम्पर्कमा कोहि हुनुहुन्छ हेल्लो भन्नोस तपाइँको सन्देश कसलाई छ?
ताइरो: "मेरो आवाज सबैले सुन्दैछन¿¿¿
कार्यक्रम संचालक - "अवस्य सुन्दैछन"
ताइरो: "सारा शहरले सुन्दैछन?"
कार्यक्रम संचालक - "अवस्य सुन्दैछन्"
ताइरो -"मेरो घरमा भएकी मेरी बैनीलेपनि?
कार्यक्रम संचालक - "उफ् रेडियो खोलेको भए सुन्दैछिन हौ म्यासेज भए चाँडो भन्नुस"
.
.
.
.
.
ताइरो - "ए बैनी म बाथरुममा छु नुहाउँदै गर्दा पानी सकियो चाँडो मोटर चलाइदे न ल जीउमा लगाएको साबुन सुकिसक्यो|"