स्वास्नीले झ्वाँकिएर लोग्नेलाई फोन
गरे, हैन कहाँ मुन्टिएको हो यती अबेर सम्म ?
लोग्ने : प्रिय, तिमीलाई सम्झना छ
त्यो गहना पसल…
जहाँ तिमीले एउटा हिराको हार निकै मन
पराएको थियौ,
म सँग पैसा नभएर किनेर दिन सकेको थिइन…
तर मैले भनेको थिए, एक दिन त्यो हार
तिम्रो अवस्य हुनेछ भनेर…
स्वास्नी (खुसी हुँदै) हो डार्लिङ हो मैले
सम्झिए…
लोग्ने : हो… म त्यै
गहना पसलको अघिल्तिरको भट्टिमा छु ।
गरे, हैन कहाँ मुन्टिएको हो यती अबेर सम्म ?
लोग्ने : प्रिय, तिमीलाई सम्झना छ
त्यो गहना पसल…
जहाँ तिमीले एउटा हिराको हार निकै मन
पराएको थियौ,
म सँग पैसा नभएर किनेर दिन सकेको थिइन…
तर मैले भनेको थिए, एक दिन त्यो हार
तिम्रो अवस्य हुनेछ भनेर…
स्वास्नी (खुसी हुँदै) हो डार्लिङ हो मैले
सम्झिए…
लोग्ने : हो… म त्यै
गहना पसलको अघिल्तिरको भट्टिमा छु ।