सेरे एकदिन जंगल मा घुम्दै थियो। अचानक एउटा चितुवा आएछ।
.
.
सेरे अतालीएर भागेछ, भाग्दा भाग्दै सेरे एउटा रुखमा ठोकिएछ।
घुंडामा नराम्रो संग चोट लागेछ।
बल्ल बल्ल बचेर सेरे क्लीनिक गएछ ।
डाक्टरले घाउ हेरेपछि मलम दिएछन्।
सेरे:- डाक्टर साब यो दबाई कति कति बेला खाने हो??
डाक्टर:- खाने हैन ठोकिएको ठाउंमा लगाउने ।
सेरे सात दिन पछि फेरी क्लीनिक पुगेछ खुट्टा झन धेरै
सुनिएको देखेर डाक्टर: - हैन तिमीले दबाई लगाएनौं?
सेरे:- लगाको हो तर खै सन्चो भएन ।
डाक्टर:- ठोकीएकै ठाउंमा लगायौ?
सेरे:- हो भनेको नपत्याए हिड्नु न हेर्न जुन रुखमा ठोकीए
त्यही रुखमा लगाएको हो।