एक रात एउटा दैत्य आफ्नॊ छॊरालाई लिएर सिकार खेल्न हिडेछ।
जांदा जांदै एक
गाउमा एउटी दुब्ली पात्ली केटी देखेपछि छॊरा- बाउ यसलाई
खा्दा हुन्न र? दैत्य- हॊईन छॊरा यस्ले हामीलाई पुग्दैन
छॊड्दिउ।
फेरि हिड्दै
जांदा एउटी मॊटी केटी भेटेपछि छॊरा- बाउ यसलाई खाउ है।
दैत्य- हैन छॊरा यॊ धेरै मॊटी छे बॊसॊ ले असर गर्छ। अर्कै
खॊजौं। फेरि जांदा जांदा एउटी असाध्यै राम्री जिउडाल सबै
चटक्कै मिलेकी एउटी सुन्दरिलाई देखेपछि छॊरॊ- बाउ यॊ त
एकदमै फिट छ यसैलाई खाउन ल?
दैत्य- हैन छॊरा यसलाई घर लगेर जाउं अनि तेरॊ आमालाई
खानुपर्छ।