शेरे घर आउने बित्तिकै उसको बुढीले
खुशी हुँदै भनी:
"सुन्नुस न, मेरो महिना नाघीसकेको छ ,
सायद म आमा बन्दै छु । जँचाउन गएको थिएँ
भोली रिपोर्ट आएपछी थाह हुन्छ रे !"
त्यत्तिकैमा नेपाल विद्युत प्राधिकरण
बाट फोन आउँछ अनि बुढीले उठाउँछे:-हेलो !
*हेलो म ने.वि.प्रा. बाट , तपाईँलाई
थाहा छ
तपाईँको महिना नाघीसकेको छनि !
-OMG, तपाईँलाई कसरी थाहा भो?
*हामीलाई सबैको थाहा हुन्छ ,
हाम्रो फाईलमा सबैको रेकर्ड हुन्छ ।
(बुढीले आत्तिदै शेरेलाई भनी,
अनि फोनमा शेरेले थर्काउन थाल्यो) :
-"यसरी सबैको रेकर्ड राख्दै फोन गर्न
लाज लाग्दैन ?"
*के को लाज ? यो त हाम्रो Duty हो !
-अब मैले के गर्नु पर्यो त ?
*केहि गर्नु पर्दैन पैसा तिरे पुग्छ । -
पैसा तिरिन भने ?
*पैसा नतिरे त हाम्रो नियमै छ , ७ दिन
भित्र तपाईँको काटिने छ ।
-केरे? काट्ने रे ! त्यसपछी मेरो बुढीको के
हुन्छ ?
त्यो त मलाई थाहा छैन सायद क्यान्डल ले
काम चलाउनु पर्छ होला..
खुशी हुँदै भनी:
"सुन्नुस न, मेरो महिना नाघीसकेको छ ,
सायद म आमा बन्दै छु । जँचाउन गएको थिएँ
भोली रिपोर्ट आएपछी थाह हुन्छ रे !"
त्यत्तिकैमा नेपाल विद्युत प्राधिकरण
बाट फोन आउँछ अनि बुढीले उठाउँछे:-हेलो !
*हेलो म ने.वि.प्रा. बाट , तपाईँलाई
थाहा छ
तपाईँको महिना नाघीसकेको छनि !
-OMG, तपाईँलाई कसरी थाहा भो?
*हामीलाई सबैको थाहा हुन्छ ,
हाम्रो फाईलमा सबैको रेकर्ड हुन्छ ।
(बुढीले आत्तिदै शेरेलाई भनी,
अनि फोनमा शेरेले थर्काउन थाल्यो) :
-"यसरी सबैको रेकर्ड राख्दै फोन गर्न
लाज लाग्दैन ?"
*के को लाज ? यो त हाम्रो Duty हो !
-अब मैले के गर्नु पर्यो त ?
*केहि गर्नु पर्दैन पैसा तिरे पुग्छ । -
पैसा तिरिन भने ?
*पैसा नतिरे त हाम्रो नियमै छ , ७ दिन
भित्र तपाईँको काटिने छ ।
-केरे? काट्ने रे ! त्यसपछी मेरो बुढीको के
हुन्छ ?
त्यो त मलाई थाहा छैन सायद क्यान्डल ले
काम चलाउनु पर्छ होला..