कहिले गाउं नछोडेको सेरे पहिलो पटक
शहर गएछ ।
.
.
शहरमा एउटा पचास तले घर देखेछ।
अचम्म मान्दै तला गन्न थालेछ 1,2,3....
गन्दै गरेको बेला शहर चतुरे आईपुगेछ
चतुरे:- ओई के गनेको???
सेरे:- यो अग्लो घर कति तला रहेछ भनेर
गिन्ती गरेको नी।
चतुरे:- यो एक तला गनेको दुई
रुपैया लाग्छ कति तला गनिस पैसा दे।
सेरे:- पच्चिस तला गनें यी लिनुस पचास
रुपैयां।
चतुरे पैसा लिएर टाप,
सेरे: - ( मनमनै) मलाई गाउंले भनेर
हेपेको होला म नी कम चलाख छु र पचास
तला गनेर पच्चीस तलाको मात्र
पैसा तिरें| हेर शेरेको बुद्धी| :D
शहर गएछ ।
.
.
शहरमा एउटा पचास तले घर देखेछ।
अचम्म मान्दै तला गन्न थालेछ 1,2,3....
गन्दै गरेको बेला शहर चतुरे आईपुगेछ
चतुरे:- ओई के गनेको???
सेरे:- यो अग्लो घर कति तला रहेछ भनेर
गिन्ती गरेको नी।
चतुरे:- यो एक तला गनेको दुई
रुपैया लाग्छ कति तला गनिस पैसा दे।
सेरे:- पच्चिस तला गनें यी लिनुस पचास
रुपैयां।
चतुरे पैसा लिएर टाप,
सेरे: - ( मनमनै) मलाई गाउंले भनेर
हेपेको होला म नी कम चलाख छु र पचास
तला गनेर पच्चीस तलाको मात्र
पैसा तिरें| हेर शेरेको बुद्धी| :D