शेरेले कुकुरको पुच्छरमा पाइप छिराउँदै रहेछ ।
मुन्द्रे: ए मुर्ख शेरे । कुकुरको पुच्छर कहिल्यै
सिधा हुदैन भन्ने तलाइ थाहा छैन ।
.
.
.
.
.
.
.
.
.
शेरे: बाठो नबन् । मैले कुकुरको पुच्छर सिधा बनाउन
लागेको होइन, यो पाइप चाहीँ बाङ्गो बनाउन
लागेको हो ।
मुन्द्रे: ए मुर्ख शेरे । कुकुरको पुच्छर कहिल्यै
सिधा हुदैन भन्ने तलाइ थाहा छैन ।
.
.
.
.
.
.
.
.
.
शेरे: बाठो नबन् । मैले कुकुरको पुच्छर सिधा बनाउन
लागेको होइन, यो पाइप चाहीँ बाङ्गो बनाउन
लागेको हो ।