गर्मीको बेलामा एकजना सेरेको घरमा एउटा पाउना आएछ।
सेरे :- चिसो पिउने कि तातो ? पाहुना :- चिसो..
सेरे :- पानी पिउने कि पेप्सी ?? पाहुना :- पेप्सी..
सेरे :-गिलासमा पिउने कि बोत्तलमै?? पाहुना :-
गिलासमा
सेरे :- स्टिलको गिलासमा पिउने
कि सिसाको गिलासमा ??
पाहुना :- सिसाको गिलासमा सेरे :-फुल
बुट्टा भरेको कि सादा गिलासमा ?? पाहुना:-
फुलबुट्टा भरेको गिलासमा सेरे :- sorry यार
फुलबुट्टा भरेको गिलास त हाम्रो घरमा छैन पछी कुनै
बेला भयछ भने पेप्सी पिउला ,,,अहिले लाई स्टिलकै
गिलासमा भयपनि पानी पियर जाउ