शेरे:- ओई धुर्मुसे तेरो बुढी सुन्तलीलाई
तेरो साथीले घरमा KISS
गर्दैछ।
धुर्मुशे दौडेर घर जान्छ र
तुरुन्त फर्केर आउँछ
अनि शेरेलाई चड्याम चड्याम झापड
लगाएर भन्छ :-
"झुट बोल्छस् त्यो मेरो साथी नै होइन"
तेरो साथीले घरमा KISS
गर्दैछ।
धुर्मुशे दौडेर घर जान्छ र
तुरुन्त फर्केर आउँछ
अनि शेरेलाई चड्याम चड्याम झापड
लगाएर भन्छ :-
"झुट बोल्छस् त्यो मेरो साथी नै होइन"