सेरेको छोराको accident भएछ,
अनि हतार
हतार hospital पुर्याईयो।
डाक्टरले चेक गरेसकेपछि
डाक्टर - तिम्रो छोरोको खुट्टा काट्नु पर्ने
भॊ। (सेरे टाउको मा हात राखेर केही नबोली बसेपछि)
फेरी डाक्टरले सोध्यो- हैन के भो सेरे तिमीलाई?
.
.
.
.
सेरे- नालायक लाई हिजो मात्र नयां चप्पल
किन्देको थिए, पैसा मात्रै खेर गयो ।