पुलिश शेरेलाई :भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
शेरे : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
शेरे : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
शेरे : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
शेरे : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।