शेरे बिरामी थियो । डाक्टरकोमा गयो । चेकअप गरायो । डाक्टरले भनेको औषधी किन्यो । र, जब औषधी खानु पर्ने भयो । उसले गोली औषधीको छेउ काट्दै थियो ।
शेरेको पारा देखेर छक्क पर्दै शेरेकी बुढिले भनि : हैन बहुलायौ कि क्या हो, के गरेको यस्तो ?
शेरेले सम्झाउँदै भन्यो : देखिनस् साइड साइड काटेको ? यसो गरेपछि औषधीको साइड इफेक्ट हुदैन क्या !