शेरे बिरामी भएर अस्पतालमा थियो । उसले बुढीलाई भन्यो, : हेर् बुढी मलाई केहि भइहाल्यो भने तँ यही डक्टरसँग बिहे गर्नु ।
बुढीले छक्क पर्दै भनि, : के भन्छ यो बुढो ? किन ?
शेरे : किनकी, म त्योसँग बदला लिन चाहन्छु ।