शेरेका चार बच्चा थिए ….!!!
सरकारले आह्वान गर्यो
जसको ५ ओटा बच्चा हुन्छ
उसलाई रु २ लाख पुरस्कार दिइने छ …!!!
शेरेले श्रीमती संग भन्यो
हेर तिमी नरिसाउ
मेरो एउटा बच्चा मेरी girlfriend संग छ
म लिएर आउछु ल……
फर्केर घर आउदा आफ्ना दुइ बच्चाहरु गायब
थिए!!!
शेरे :- २ बच्चाहरु कहाँ गए ?
श्रीमती :- जसको थियो उसैले लिएर
गयो नि
तिमि एक्लैले त सरकारको आह्वान
सुनेनौ होलानि |
सरकारले आह्वान गर्यो
जसको ५ ओटा बच्चा हुन्छ
उसलाई रु २ लाख पुरस्कार दिइने छ …!!!
शेरेले श्रीमती संग भन्यो
हेर तिमी नरिसाउ
मेरो एउटा बच्चा मेरी girlfriend संग छ
म लिएर आउछु ल……
फर्केर घर आउदा आफ्ना दुइ बच्चाहरु गायब
थिए!!!
शेरे :- २ बच्चाहरु कहाँ गए ?
श्रीमती :- जसको थियो उसैले लिएर
गयो नि
तिमि एक्लैले त सरकारको आह्वान
सुनेनौ होलानि |