लामखुट्टे कराएर सुत्नु नै नदिए पछि मालिक शेरेसंग …
मालिक :> ओइ.. शेरे यो सबै लामखुट्टे मारिदे साला गुन गुन गरेर सुत्नु नै दिएन..
(शेरे आएर लामखुट्टे मार्नु थाल्छ}
फेरी पनि गुन गुन गरेर लामखुट्टे कराए पछि ..
मालिक :> गधा सबै लामखुट्टे मार भनेको होइन फेरी कराई राछ त
शेरे :> लामखुट्टे त सबै मरेको मालिक
यो त उसको श्रीमती होला नि बिधुवा हुनु पर्यो भनेर रुको