शेरे ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो !
बस आयो शेरेले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
शेरे :- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन नरोकेको दिनभरि हात
उठाईदिन्छु अनी थाहापाउलास !
बस भित्र भिडमा उभियो
पकेटमारले शेरेको पकेटमा हातहालेछ शेरेले थाहापाईहाल्यो
शेरे :- तैले मेरो पाकेटमा किन
हात हालिस?
पाकेटमार :- सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
शेरेले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए शेरे मेरो गालामा किन
झापड?
शेरे :- लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ !
========================================
<<Back Next>>
बसिरहेथ्यो !
बस आयो शेरेले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
शेरे :- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन नरोकेको दिनभरि हात
उठाईदिन्छु अनी थाहापाउलास !
बस भित्र भिडमा उभियो
पकेटमारले शेरेको पकेटमा हातहालेछ शेरेले थाहापाईहाल्यो
शेरे :- तैले मेरो पाकेटमा किन
हात हालिस?
पाकेटमार :- सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
शेरेले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए शेरे मेरो गालामा किन
झापड?
शेरे :- लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ !
========================================
<<Back Next>>