एउटा चोरले शेरेको मोबाइल चोरेर भाग्दै थियो
शेरे हास्न थाल्यो
सवाशेरे (छक्क पर्दै) :- उस्ले तपाईंको मोबाईल चोरेर भाग्दैछ तर तपाईं भने हाँस्दै हुनुहुन्छ !!!!
शेरे :- चुप लाग न
भाग्न दे क्या
त्यो मोबाइलको चार्जर त मैसँग छ
शेरे हास्न थाल्यो
सवाशेरे (छक्क पर्दै) :- उस्ले तपाईंको मोबाईल चोरेर भाग्दैछ तर तपाईं भने हाँस्दै हुनुहुन्छ !!!!
शेरे :- चुप लाग न
भाग्न दे क्या
त्यो मोबाइलको चार्जर त मैसँग छ